नि:शुल्क पाठ्यपुस्तकको रकम निकासा गरिएको । २०७२ फाल्गुण ।
प्रकाशित मिती: 2072-11-25
जिशिका सुर्खेतद्वारा आ व २०७२/०७३ को दोश्रो चौमासिकमा कक्षा १ देखि १० सम्मका सबै र उच्च माध्यमिक तहमा अध्ययनरत छात्रा र दलित विद्यार्थीहरुका लागि नि:शुल्क पाठ्यपुस्तकको रकम निकासा गरिएको छ । नियमानुसार विद्यालयले खरीद गरी विद्यार्थीहरुलाई समयमा नै उपलब्ध गराउनु हुन अनुरोध छ ।
जिशिका सुर्खेत ।
