जिशिका सुर्खेतबाट उमावि पापु अनुदान तथा मावि दलित छात्रवृत्ति निकासा गरिएको । मिति २०७२ फाल्गुण २५
प्रकाशित मिती: 2072-12-26
यस कार्यालयबाट आव २०७२-०७३मा उमावि तहका दलित विद्यार्थी तथा छात्राहरुलाइ निशुल्क पापुको लागि गरिएको निकासा रमकबाट २०७३ मा भर्ना भएका विद्यार्थीहरुलाइ पापु खरीद गरी वितरणको व्यवस्था मिलाउनुहुन अनुरोध छ ।
जिशिका सुर्खेत ।
परिपत्र तथा सूचना
- प्र अ हरुसँग गरियको २३ बुँदे कार्यसम्पादा करार सम्झौता
- Public hearing of payment bill of deo surkhet
- भुक्तानीको वील सार्वजनीकरण गरेको वारे
- Nirdeshan of DOE Sanothimi Bhaktapur 2072-073
- शैक्षिक सुधार कार्ययोजना २०७२ को नमूना ढाँचा
- जिशका सुर्खेतको नयाँ संगठन चार्ट/संरचनाको ढाँचा र कार्यरत कर्मचारीहरुको शाखा/फाँटगत जिम्मेवारी विवरण २०७२-०७३
- एस एल सी परीक्षा २०७२ को समयतालिका
- Notice of District Level examination class 8, 2072 थप हेर्नुहोस
